Live on
Your Voice, Your Power
एउटा कलाकारले ढुंगामा कला देख्छ । ढुंगामा वेपर्वाह छिनो चलाउँछ । घनले पिट्छ । जब ढुंगा या ढलोटले देवताको आकार लिन्छ, त्यही कलाकारले आफूले बनाएको कलामा आदरपूर्वक दण्डवत् टक्र्याउँछ । भनिन्छ– जुन ढुंगाले छिनोका प्रहार खप्छ, त्यो पूजायोग्य हुन्छ । प्रहार खप्न नसकेर फुट्ने ढुंगा मानिसको खुट्टा पुछ्ने ठाउँमा खुम्चिन्छ । कलाकार कमलेश लिम्बू (डिएगो)को…