Live on
Your Voice, Your Power
खोटाङ– यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूललाई प्रशोधन गरेर पेयपदार्थ (जुस) उत्पादन गर्दै बजारीकरण गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण सुरु गरिएको हो । केन्द्रका लागि आवश्यक पक्की भवन निर्माण तथा उपकरण खरिदको काम सम्पन्न भएको नगर उपप्रमुख…