समाचार Archives | Page 1159 of 8263 | Khabarhub Khabarhub

दक्षिणकालीको अकबरे खुर्सानी कतारमा

काठमाडौं - उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ। स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ। “यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी…