समाचार Archives | Page 1228 of 8325 | Khabarhub Khabarhub

देशभर ८० जनामा हैजाको सङ्क्रमण

काठमाडौं – देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ ।  पछिल्लो तथ्यांक अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।  ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्यांक असार पहिलो सातायताको…