Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेकी प्रदेशसभा सदस्य रेखा शर्मालाई कारबाही नभएको भन्दै रिसाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकले चलाएको अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकबाट ७६ हजार फलोअर्स गुमाएका छन् । बालेन्द्रका समर्थक र फ्यानले चलाएको ‘अनफलो’ अभियानका कारण ओलीले यो क्षति ब्यहोरेका हुन् । एमाले प्रदेश सभा सदस्य शर्माबारे राखेको फेसबुक पोस्ट मास रिपोर्टमा…