समाचार Archives | Page 1250 of 8331 | Khabarhub Khabarhub

बाँदर आतङ्क रोक्न गठित समितिले दियो आठ सुझाव (प्रतिवेदनसहित)

काठमाडौं– कृषि क्षेत्रमा बाँदरबाट हुने क्षति न्यूनीकरण गर्न गठन भएको समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनमा बाँदर आतङ्क नियन्त्रण निम्ति विभिन्न आठ सुझाव उल्लेख छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकको निर्णयअनुसार गएको बैशाख २६ गते समिति गठन भएको थियो । वन तथा वातावरण मन्त्रीस्तरीय निर्णयबाट गठित समितिले अध्ययन…