Live on
Your Voice, Your Power
जुम्ला – जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारिसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८-७९ मा ३१, आव २०७९-८० मा २५ तथा आव २०८०-८१ मा ३५ सवारिसाधन दुर्घटनामा परेका थिए । तीन वर्षमा ६ ट्रक, चार…