Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार बाराको सिमरामा जेन-जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि वार्ता सुरु भएको छ । शुक्रबार बसेको वार्तामा जेन-जी अगुवा सुदन गुरुङ र पुरुषोतम यादवको सहभागीता रहेको छ ।