समाचार Archives | Page 133 of 8092 | Khabarhub Khabarhub

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके- खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद र सुनचाँदीका विभिन्न गरगहना गरी करिब ४ लाख ४४ हजार २ सय रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।