Khabarhub

मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिनको भिडभाड (तस्बिरहरू)

काठमाडौं-  मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भिड लागेको छ ।  मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्नेहरूको भिड लागेको हो ।  तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी