समाचार Archives | Page 1351 of 8355 | Khabarhub Khabarhub

चन्द्रागिरीले मातहत सेवा प्रदायकलाई एउटै नेटवर्कमा जोड्ने

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई  एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन्  । यसका  लागि  नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जिटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम…