समाचार Archives | Page 1352 of 8354 | Khabarhub Khabarhub

विद्युत् प्राधिकरणको सदस्यमा कांग्रेसको कोटाबाट रास्वपालाई उपहार !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य पद ‘उपहार’ दिएको छ । प्रतिपक्षी रास्वपाले ‘निजामती सेवा विधेयक र सुधार’ बारे अध्ययन गर्न गठन गरेका कार्यदलका सदस्यलाई कांग्रेस–एमाले गठबन्धन सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरेको हो । ऊर्जा, जलस्रोत तथा…