समाचार Archives | Page 1379 of 8361 | Khabarhub Khabarhub

भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार

घोराही- जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो । उनले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन् । हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए । 'लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु ।…