Live on
Your Voice, Your Power
सुदूरपश्चिम- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको बताएकी छन् । धनगढीस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गरेको स्पष्ट पारिन् । स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने…