Khabarhub

उपेन्द्रको जोड- पहिचानका आधारमा राज्य पुनर्संरचना, जनतालाई आत्मनिर्णयको अधिकार

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘जनतासँग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रम’को उद्घाटन गर्दै अध्यक्ष यादवले यसो भनेका हुन् । उनले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थोपार्ने काममा ठूला दल लागेको बताए । उनले ठूला भनिएका दलहरूकै…