Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा जारी सिप मेलाको अवलोकन गरेका छन् । सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले उनले प्रशिक्षणका क्षेत्र, पेशा, पाठ्यक्रम र अहिलेसम्म प्राप्त उपलब्धीबारे जानकारी गराएका छन् । मेला अवलोकनका क्रममा राजदूत फेनले प्रशिक्षणका लागि प्रशिक्षकको क्रियाकलाप, प्रशिक्षार्थीहरुको रुचि,…