Live on
Your Voice, Your Power
काठमाडौं - इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे चर्चा सुरु भएको छ। क्यानडामा जी-सेभेनको बैठक छाडेर अमेरिका फर्केका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद् बैठक राखेका छन्। सो बैठकको निचोड बाहिर आएको छैन। अहिले संसारका प्राय शीर्ष नेता तथा कूटनीतिज्ञ राष्ट्रपति ट्रम्पको सम्भाव्य कदमका बारे चर्चा गर्न थालेका छन्। ट्रम्पले एकातर्फ तेहरान खाली गर्न…