Live on
Your Voice, Your Power
इटहरी– इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस सञ्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ । इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । 'असोज १ गतेबाट इटहरीमा नगर बस सञ्चालनमा ल्याउँदैछौँ' प्रमुख…