Khabarhub

एमालेको केन्द्रीय कमिटी महाधिवेशन आयोजक समितिमा परिणत

काठमाडौँ – नेकपा एमालेको संस्थापन पक्षले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ । हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले १० औं राष्ट्रिय महाधिवेशन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको…