Khabarhub

एकैसाथ जिल्ला र उच्चका ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं- न्याय परिषद्ले एकैसाथ करिब सय न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक जिल्ला र उच्च अदालतका ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला अदालतका ६५ र उच्च अदालतका २६ जना न्यायाधीशको सरुवा गरेको हो । सूची