Khabarhub

वर्षमान पुनको तर्क- ओलीले गलत तथ्याङ्क प्रस्तुत गरे

काठमाडौं– माओवादीका सांसद वर्षमान पुनले सात नयाँ सरकारको सात बुँदे पत्रलाई वर्तमान र विगतसँग तुलना गरेर हेर्न आग्रह गरेका छन् । उनले अघिल्लो सरकारले केही नगरेको भन्नु आँकडामा गलत भएको बताए । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन प्रतिनिधि सभामा बोल्दै पुनले ओलीलाई विश्वासको मत नदिने सुरुमै संकेत गरे । उनले भने,…