Live on
Your Voice, Your Power
काठमाडौं- चीन भ्रमण छोट्टाएर नेपाल फर्केका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आज पार्टी कार्यालय चमतिमा पत्रकार सम्मेलन गर्दैछन् । चीन नेपाल सम्बन्ध, उपलब्धि, चीनले नेपालका पार्टी र रास्वपालाई हेर्ने नजरबारे सम्मेलनमा जानकारी दिने रास्वपाको तयारी छ । यस्तै, भ्रमणका बेलामा भएको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको रास्वपा नेता गणेश पराजुलीको भनाइ छ। पराजुलीका अनुसार…