Khabarhub

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस सांसद प्रतिमा गौतमले मंगलबार २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । उनका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से सभा हलमा बस्नेछ । संसदीय दल कार्यसमिति बैठकले आइतबार…