Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । बिहीबारदेखि दसैँ सुरु भएको र देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना भएकाले बन्दसत्र स्थगित गरिएको क्रान्तिकारीको अध्यक्षमण्डले जनाएको छ । बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित…