Khabarhub

संसद विघटनको विद्यार्थी संगठनद्वारा विरोध

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनले संसद् विघटनको विरोध गरेका छन् । संयुक्त विद्यार्थी संघको आज लैनचौरमा बसेको बैठकले पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस तथा राष्ट्रपतिले गरेको विघटनको घोषणाको विरोध गरेको हो । जनता कोरोना सङ्क्रमणको त्रासमा छटपटाइरहेको अवस्थामा जनताको जीवनरक्षाप्रति लाग्नुपर्ने बेलामा उक्त निर्णय भएको भन्दै बैठकले विरोध जनाएको नेपाल विद्यार्थी संघका महामन्त्री दीपक…