Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटन गर्ने सरकारले तोकिएको समयमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको १३ औ पुण्यतिथिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान विपरित संसद विघटन गर्ने सरकारले बैंशाखमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका हुन । उनले प्रधानमन्त्रीले…