Khabarhub

ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्। आइतबार स्याङजाको वालिङस्थित एक खानेपानी आयोजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनी प्रश्न उठ्ने गरेको भन्दै ओली सरकारको अहिले विकल्प नरहेकोले द्विविधामा नपर्न आग्रह गरिन्। मन्त्री अर्यालले भनिन्…