Khabarhub

प्रधानमन्त्रीलाई देउवाले भने : सुझाब कार्यान्वयन गर्नुस्

काठमाडौं- प्रधानमन्त्रीले बोलाएको कोरोनाको जोखिम नियन्त्रण र रोकथामबारेको परामर्शमा सहभागी भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बाहिरिएका छन् । परामर्शमा आफ्ना धारणा राखेर देउवा बाहिरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । परामर्श बैठकमा उनले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए । देउवाले…