Khabarhub

लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ  

रौतहट- रौतहट जिल्ला सदरमुकाम गौर स्थित यातायात व्यवस्था कार्यालय देशभरको दलालहरूको केन्द्र बनेको छ । दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय देशभरिको दलालको लागी आकर्षणको केन्द्र बनेको हो । यसैबीच गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेका छन् । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाई…