Khabarhub

नेपालले कोलोम्बो प्लान अन्तर्गत सहयोग बढाउने

काठमाडौं– कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ ।  बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा अध्ययन गर्न एकजना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा बौद्ध दर्शन विषयमा अध्ययनको…