Live on
Your Voice, Your Power
दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिकामा एक सय ४० वटा पक्की गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६२ वटा सिडीसहितको पक्की गोरेटो बाटो निर्माण गरेको थियो । त्यसै गरी चालु आर्थिक वर्ष ८० वटा पक्की गोरेटो बाटो निर्माण गरेको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिकाको रोजगार कार्यक्रम अन्तर्गत उक्त पुरानो…