Khabarhub

संसद्‍को गाँठो फुकाउने कोसिस, बालुवाटारमा जुटे शीर्ष नेता

काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ। संसद्‍मा अड्किएको गाँठो फुकाउने कसरतस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍का प्रमुख दलका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका हुन् । शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरेका प्रधानमन्त्रीले शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा…