Live on
Your Voice, Your Power
काठमाडौं - पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले बुधबार र बिहीबार मेची राजमार्गको तमोर करिडोर अन्तर्गत ताप्लेजुङ खण्डमा यातायात बन्द आह्वान गरेका हुन् । ‘ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्था केन्द्र आध्यात्मिक स्थल मुक्कम्लुङ युमामाङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको र…