Live on
Your Voice, Your Power
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गरे लगत्तै मन्त्री यादवले पहिलो निर्णयका रुपमा ठूला सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । जनशक्ति थप गर्दा बिरामीको बढी भिड हुने अस्पताललाई बढी प्राथामिकता दिइने यादवले बताए उक्त निर्णय अनुसार…