Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकमाथिको संशोधनका बारेमा जानकारी गराउँदै स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी आकर्षित गर्ने गरी कानून बन्नुपर्नेमा जोड दिएका थिए । विधेयकमाथिको संशोधनकर्ता सांसद ठाकुरप्रसाद गैह्रेले औचित्य पुष्टि हुने गरी विधेयकमा रहेका…