Live on
Your Voice, Your Power
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी बिरामी भएपछि संघीय संसद (प्रतिनिधि सभा)को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठक स्थगित भएको छ । बुधबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको र्शत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची तोकिएको छ । बुधबारको बैठकमा उक्त विधेयकलाई टुंगोमा पु¥याउन बाँकी विषयहरुमाथि छलफल…