Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ । हावाहुरीका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा बिजुली पनि अवरुद्ध भएको छ । ललितपुरमा अहिले तीव्र गतिको हावाहुरी चलिरहेको छ । धेरै स्थानमा विद्युत् अवरुद्ध भएको स्थानीयबासीले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…