Live on
Your Voice, Your Power
रसियन सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सहभागी भोजपुरका एकजना युवकले ज्यान गुमाएका छन् । भोजपुरको पौवादुम्मा गाउँपालिका निवासी ३६ वर्षीय युवा प्रितम राई ‘निरन’ले युक्रेनविरुद्धको युद्धका क्रममा गत बिहीबार ज्यान गुमाएका हुन् । रसियन सेनाको तर्फबाट युक्रेनविरुद्ध युद्धका क्रममा प्रितमले गत बिहीबार ज्यान गुमाएको पुष्टि उनका दाजुसमेत रहेका पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले गरेका छन्…