Live on
Your Voice, Your Power
काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । कुशासन र दण्डहीनताविरुद्ध समाजले असोज २१ गतेदेखि १० बुँदामा केन्द्रित रहेर देशव्यापी अभियान थाल्न लागेको हो । देशका अरू विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गरिने समाजले जनाएको छ । १. चुलिँदो भ्रष्टाचार, दण्डहीनता र…