Khabarhub

सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको छ –भट्टराई

काठमाडौं–राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताए । राष्ट्रियसभाको बिहीवारको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भने, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धाराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।” उनले…