Khabarhub

आइफा अवार्डका लागि एक अर्ब छुट्याइएकोमा नेता रावलको आपत्ति

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने भारतीय फिल्म अवार्ड (आइफा)का लागि एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णयप्रति आपत्ति जनाएका छन् । नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क पनि गरे…