Live on
Your Voice, Your Power
काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १४० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १३० रुपैयाँ, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकन्दर ५० र स्ट्रबेरी २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै, नेपाली ठूलो गोलभेडा र भारतीय…