Khabarhub

निजगढ विष्फोटन : घटनामा दोषी देखिएका ५ जना धरौटीमा रिहा

बारा– जिल्ला अदालत बाराले निजगढ विस्फोटनको घटनामा दोषी देखिएका सबै जना धरौटीमा रिहा भएका छन्।  अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका बासु लामा र सहचालक सोही…