Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा जारी अवरोध समाधानका लागि सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । सभामुखले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सत्तापक्षीय र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । छलफलमा सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् । यस्तै प्रमुख प्रतिपक्षी नेकपा…