Khabarhub

जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै

जनकपुरधाम- सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गर्न थालिएको छ । सडक डिभिजन कार्यालय जनकपुरधामका इन्जिनियर उज्ज्वल झाका अनुसार नेपाल सरकारको करिब रु १० करोड ५० लाखको लागतमा आकाशे पुल  निर्माण कार्य अगाडि बढाइएको हो ।  अत्यधिक सवारीसाधनको चाप रहेको सो राजमार्गअन्तर्गत  क्षिरेश्वरनाथ नगरपालिकाको…