Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजरायलका राजदूत हानान गोल्डर गोल्डबर्गरबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गरेको जानकारी दिइन् । राष्ट्रपति पौडेलले नेपाल र इजरायलबीच सम्बन्ध र आपसी सहयोग…