Khabarhub

सहकारी ठगी प्रकरणमा फरार जीबी राई प्रहरीकाे नियन्त्रणमा

काठमाडौँ–सहकारी ठगी प्रकरणमा मुछिएका ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई सिङ्गापुरमा रहेको खुलेको छ । मलेसियाबाट सिंगापुर भागेका उनी प्रहरीको नियन्त्रणमा रहेको स्रोतले बतायो । नेपाल प्रहरीको उच्च स्रोतका अनुसार रवि लामिछाने गृहमन्त्री बन्नु अगावै राई प्रहरीको नियन्त्रणमा आइसकेका थिए । नेपाल ल्याउने प्रक्रियामै भएका कारण उनको गिरफ्तारी सार्वजनिक गरिएको थिएन । पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक…