Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ । उनकै नेतृत्वमा एमाले नयाँ सरकारमा जाने बुझिएको छ । एमालेले ८ मन्त्रालय पाउने तय भएपनि अहिलेसम्म २ मन्त्रीको नाम मात्रै टुङ्गो लगाएको छ भने मन्त्रीको सपथ लिइसकेका पदम गिरीको जिम्मेवारी अझै टुङ्गो लागेको छैन । हाल सरकारमा सहभागी हुने मन्त्री र…