समाचार Archives | Page 2226 of 7960 | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन ६ घण्टा लाग्ने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । उनले पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको बताए । रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि अहिलेसम्म ३०…