Live on
Your Voice, Your Power
काठमाडौं- तीन पूर्वसचिव सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मा सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकहरू घनश्याम…